जाजरकोटमा जिप दुर्घटना दुई जनाको घटनास्थलमै ज्यान गयो
पुष २६

जाजरकोट – जाजरकोटमा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ।
छेडागाड नगरपालिका वडा नम्बर ८ देखि थलह तिर आउँदै गरेको बोलरो जीव बार्न मोडमा दुर्घटना हुँदा छेडागाड ९ पजारुका राजु अधिकारी र नन्दकली अधिकारीको ज्यान गएको हो ।
अन्य दुई जना घाईतेको उपचार भैइरहेको छ !जिपमा पाँच जना सवार रहेका थिए ।

