Gold
Bangad salyan

नेकपा बनगाड कुपिण्डे नगरपालिका स्तरीय एकता सन्देश भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

पुष २०

Salyan

सल्यान – नेपाली कम्युनिष्ट पार्टी सल्यान बनगाड कुपिण्डे नगरपालिका स्तरीय एकता सन्देश भेला तथा प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ।

कार्यक्रम आज २०८२ पौष २० गते देवस्थलमा आयोजना भएको हो।भेलालाई नेकपाका केन्द्रीय नेताहरु प्रकाश ज्वाला, टेक बहादुर बस्नेत, रमेश मल्ल, उमाकान्त शर्मा, भीम प्रकाश शर्मा, लोक बहादुर डाङ्गि, कर्ण बहादुर बुढ़ाथोकी, दिलमाया बुढा तथा प्रदेश नेताहरु रमेश गौतम, धन बहादुर पन, टॉब बहादुर बिस्ट, मोमत रोका, प्रतिमल पुन लगायतका नेताहरुद्वारा संबोधन गरिएको थियोे ।

कार्यक्रम  गणेश बीसीको अध्यक्षता  दुर्गा बुढ़ाथोकीको संचालनमा गरिएको थियोे ।

आयोजित भेलालाई कमरेड दीपक यरीले स्वागत गरेका थिए भने  कीर्ति बहादुर रानाले पालिका कार्यक्रम प्रस्तुत गरेका थिए ।