हर्पेमा घिउ दिए भन्छु आई लभ यु ,,
भदौ २३, काठमान्डौ – मेलिना राई र सुजन टिगेला लिम्बुको स्वर रहेको गीत हरप्पेमा घिउ सार्वजानिक भयको छ ।टिपिकल रुपमा प्रस्तुत गरिएको उक्त गीतमा सुजन टिगेला लिम्बुको सब्द / संगीत रहेको छ। प्रियंका कार्की र आयुष्मान जोशीको अभिनय रहेको डान्सिङ् गीतलाई युगल पेमा लिम्बुले निर्देशन गरेका छन्। अर्जुन तिवारीको छयांकन निशान घिमिरेको सम्पादनलाई युगल पोमा र तेन्जु योञ्जनले कोरियोग्राफर गरेका हुन्। गीतमा गाँउ घरमा खेलिने खेल र दसैँ तिहारमा घर घरमा हालिने सेल रोटिको प्रसंसा गरियको छ। नायिका प्रियंकाको भर्खरै मात्र कथा काठमान्डौको ट्रेलर पनि सार्बजानिक भयको थियो।
https://youtu.be/_kGoo0X2iHA