गृहमन्त्री भन्छन अहिले सम्मको अवधिमा शान्ति सुरक्षा राम्रो छ ,,

Naumule

२९ , भदौ काठमाण्डौ – सरा सर बुजने हो भने बाम सरकार एकता र सरकार बने पछि नेपालमा सबै भन्दा बढी हत्या , बलात्कार , भएको देखिन्छ ।तर गृहमन्त्री थापा बादल भन्नु हुन्छ ६ महिनाको अवधिमा नेपालमा सुरक्षा राम्रो छ ।हो गृहमन्त्री ज्युले राम्रो काम गर्नु भयको सबैलाई थाहा छ ,तर साना साना कुराले नै ठुलो आतंक फैलिन्छ,त्यो कुरा हजुरलाईनै थाहा छ। संसदको शुक्रबारको बैठकमा कांग्रेस सांसदहरुले सरकारकारले ६ महिना सम्म लाजमर्दो काम गरेको भन्दा गृहमन्त्री बादलले त्यसको खण्डन गरेका छन् ।थापा ज्यु विपक्षिले आलोचना गर्नु ठिक हो ।तर अहिले नेपालको अवस्थामा हेर्दा साचिकै बढी घटना भएका छन्।

Gurvakot

यो भन्दा पहिले पनि धेरै घटना घटेका हुन् ,भने किन बाहिर आएका थिएनन त ? हजुरको कार्य सहरानीए छ ।तर बलात्कारको घटनालाई चित्त बुझ्दो जवाफ दिनुस। के हत्यारा समाउन ५० दिन लाग्छ ।अहिले गृहको जिम्मा तपाईको हातमा छ ।बलात्कारको घटना हेर्ने हो भने अहिले पनि अदालतमा कति केश छन् होला ।मान्छे मारी सके पछि गाँउ बाट आयर अदालत धाउनु पर्छ त ? सबै भन्दा प्रश्न उठेको निर्मला पन्तको हत्या हो यसको हत्यारालाई कारबाही गर्नुस ।हैन भने सक्दिन भन्नुस। पारदर्शी जवाफ दिनलाई किन डराउनु हुन्छ। कि हजुर कसै बाट परिचालित हुनुहुन्छ र ?

Bangad kupinde