Simta
Simta
lekbesi

निरुता आज आफ्नो जम्दीन मनाउदै ,,

Gurvakot

असोज ९ , काठमान्डौ – नायिका निरुता सिङ्को आज जन्मदिन परेको छ। उनि आज आफ्नो जन्मदिन मनाउदै छिन । उनलाई आज बिहानै देखि जन्मदिनको सुभकामना सबैले पोस्ट गरेका छन् । लामो समयदेखि फ्लिम क्षेत्रमा नदेखीएकि निरुता अब भने कम्ब्याकको तयारीमा छिन। उनले कुनै दिन नेपाली सिनेमामा तहल्का मच्चाएकि थिइन् । उनको एक लौटी निरन्तरता थियो। उनको केहि दिन अगाडी मात्र केमियो भूमिका रहेको चलचित्र नाई न भन्नु ल ५ रिलिज भयको थियो।

निरुता सिंहलाई अहिले राम्रा ब्यानरका चलचित्रबाट अफर आइरहेको छ । उनी, अब चलचित्र ‘लभ स्टेशन’मा व्यस्त हुनेछिन् । यो चलचित्रको छायांकन दार्जिलिङ्ग र सिक्किममा शुक्रबारदेखि सुरु हुँदैछ । यस्तै, मंसिर १ गतेबाट छायांकन सुरु हुन लागेको चलचित्र ‘दाल भात तरकारी’मा त निरुताको राम्रो पावरफूल भूमिका छ । यो चलचित्रमा उनी कलाकार हरिवंश आचार्यकी श्रीमतिको भूमिकामा देखिदैछिन् । यो चलचित्र हरिवंश र निरुताकै वरिपरी घुम्नेछ । नायिका सिङ्लाई रंग दर्पण डटकम र ईन्टरटेनमेन्टको तर्फाबाट अषिम सुभकामना छ।

Simta