फासी हुनुभन्दा पहिले दिलीपले अन्तिमपटक बोलेका थिए ,मलाई बचाउ नेपाल आमा ,,

असोज १६ , काठमान्डौ – हिन्दु हरुको महान चाड नजिकिदै गर्दा सबैले दसैँ तिहारका गीत गाउने गरेको छन्। प्रदेशबाट स्वदेश फर्किने क्रम पनि लहर छ। सर्वसाधारणलाई बाटो घाटोमा हिन्दा कुनै असहज नहोस भनेर सरकारले ठाँउ ठाँउमा प्रहरी तैनाथ पनि गरेको छ। तर लाखौ युवा युवती विदेशमा कस्टकर जिबन बिताईरहेका छन्। कति पय भने मरेको पनि थाहा हुन्दैन। यस्तै हिन्दु हरुको महान पर्व दसैँ नजिकिदै गर्दा भने कसैको घर परिवार र सपनामा सँधैको लागि अँध्यारो छायको छ।
नेपालमा ठुला ठुला घटना हत्या, हिँसा , बलात्कार हुँदापनि आरोपी खुल्ले आम घुमेको पाईन्छ ।तर साउदीमा भने यौटा सामान किन्दा महिलालाई छोयको भन्दै दिलिप रेग्मीले फासीको सजाय पाएका छन्। उनले एका बिहानै मार्केटमा समान किनेर फर्किदै गर्दा उक्त सामान ती महिलामाथि खसेको थियो ।जसको बदलामा उनले सधैको लागि संसारबाट बिदा हुनपरेको छ ।उनकै सम्झनामा भनेर फासी नामक गीति कथा सार्वजानिक गरिएको छ ।जुन गीतमा दिलिपले अन्तिपटक बोलेको कुरा पनि भिडियोमा सुन्न सकिन्छ ।जसमा उनले आफ्नो जन्मदिने आमालाई दसैमा टिका लगाउन आउन नपाएको र आफ्नी आमालाई गालि नगर्न बाबु संग आग्रह गरेको कुरा रेकर्डमा सुनिन्छ ।अनगिन्ती सपना बोकेर विदेश गयको र धन पैसा कमाएर आफ्नो घर परिवार र प्रिय संग रमाउने वाचा गेरेर विदेशी भुमिमा उडेका दिलिपको भने गयको केहि महिनामा यस्तो घटना घटेको हो ।

माथि लेखिएका कथा चित्रणहरु कसैको जिबनमा पनि मेल खान सक्छ जसमा यो संयोग मात्र हुने छ। फासी नामक भिडियो दिलिप आफैले निर्माण गरेका हुन् ।आफ्नै शब्द निर्देशन र अभिनय रहेको फासी भिडियोमा गायक विष्णु खत्रीको स्वर संगीत छ। मरभुमी नारायणको सिनेमाट्रोग्राफी रहेको फासीमा रबिन बिकको रंग समायोजन छ, भने रमेश रसाईलीको सम्पादन छ ।भिडियो मर्म स्पर्सि बनेको छ ।जसमा धेरैले भिडियो हेरे पछि भावुक भएको र रोएको समेत प्रतिक्रिया दिएका छन् ।गीतको भिडियोलाई झझल्को डिजीटलले बजार व्यवस्थापन गरेको हो।

कृपया देश देखि विदेश सम्मका घटना परिकल्पाना समाचार गीत संगीत म्युजिक भिडियो निर्माणको लागि हाम्रो पेज लाईक गर्न नभुल्नु होला धन्यवाद ,,https://www.facebook.com/rangadarpan1/notifications/
