बिराज भट्टको प्रस्तुतिमा २० हजार दर्शकको भिंड आज बेहुला बनाउछु भन्थी बहुला बनायर गई गायक रमेश राज भट्टराई ,

कार्तिक १५ , सुर्खेत – गत ७ गते देखि सुचारु भयको सुर्खेत गुर्भाकोट उपत्यका महोत्सवमा आज गायक रमेश राज भट्टराईको प्रस्तुति रहने छ। बेहुला बनाउछु भन्थी बहुला बनायर गई गायक रमेश राज भट्टराईको गीत हो यो। जुन गीतले धेरैनै चर्चा पायको थियो ।यो उपत्यका महोत्सवको दर्शकहरु घुईचो हो ।हिजो नायक बिराज भट्टको प्रस्तुति थियो ,जँहा २० हजार भन्दा माथि दर्शकको भिड थियो ।आयोजक टिमलाई समाल्न धौ धौ थियो कला सांसकृतिक तथा साहित्यको विकास, उधोग , व्यापार ,कृषि तथा पर्यटनको निकासको मूल नाराका साथ् महोत्सव १७ गते सम्म संचालन हुने छ ।२ दर्जन भन्दा बढी चर्चित र ख्याति प्राप्त कालाकारको जमघट महोत्सव उपत्यकाले ईतिहासमै पहिलो पटक गर्न लागेको जानकारी गरेको छ ।