अर्जुन सुनाम सुमधुर साँझमा यहिँ ८ गते हार्दिक निमन्त्रणा ,,
मंसिर १, काठमान्डौ – बहुप्रतिभाका धनि गायक अर्जुन सुनामको सुमधुर साँझ हुने भयको छ। एक पटक उँहाका गीत हरुलाई सुनिदिनुहोस् यो हाम्रो पुकार हो । जँहा कहिले न मर्ने नमेटिने सिर्जना छन्। अर्जुन सुनामका युगानुयुग जिबनमा मेल खाने गीत हरुले हजुरको मनलाई तृप्ति दिने छ।
बिहानीको ताराले उज्यालो हाटाउने , जीवनभरी नै गाई राख्ने गीतका सर्जक अर्जुन सुनामको मिति मंसिर ८ गते दिउँसो २:३० बजे सुमुधुर साँझ हुँदै छ । सांस्कृतिक संस्थान रास्ट्रीय नाच घरमा सबै दर्शकलाई साभार निमन्त्रणा गरियको रंग दर्पण डट कमलाई जानकारी भयको छ । सत्यवती मिडिया फ्लिम्स बबहरमलले आयोजना गरेको सुनामसुमधुर साँझलाई प्रतक्षय प्रासारण पनि गरिने छ ।
सुनामको साँझमा संगीता राना प्रधान ,बीबी अनुरागी , टिका पुन , शर्मिला गुरुङ ,जुनु रिजाल ,मिलन लामा ,रिमा गुरुङ रोडा ,अतिथि कलाकार रहने छन् । सलल बगेको भेरी नदी’, ‘कहाँ पुग्यौ नेटो काटी’, ‘तिम्रै यादमा’, ‘राम कसम’ र ‘तिम्रै झल्को आउँछ मेरी निरमाया’ लगायतका कर्णप्रिय गीतका गायक अर्जुन सुनामलाई एक पटक सबैले साथ् दिन विनम्र अनुरोध छ ।
रंग दर्पण सम्वादाता ,
सत्य समाचार र रमाईला म्युजिक भिडियोको लागि रंग दर्पण लाई लाईक सब्स्क्राईब गर्न नभुल्नु होला धन्यवाद ,,