Simta
Gurvakot
Gurvakot

माया आँखै गाजले मा करिश्मा ढकाल को धूम

रंग दर्पन टि भि को उत्कृष्ट डान्ससिङ गीत बजार्मा आयको छ , दर्सक् को लामो प्रतिक्छ्या पछि हिजो साज बाट गीत युटुब्मा गीत सार्बजानिक गरियको छ। गीत दोहोरी भयपनी अलि फरक शैली र आधुनिक जेनेरेसन लाई हेरि फास्ट र डान्स्बिट को रहेको छ, गीत्लाई दर्लामी कृष्ण र बिमला बिक ले स्वोर दियका छन भने यो गीत्लाई अहिलेकी निकै बेस्त मोडल नाईका करिश्मा ढकाल्ले दर्सक्लाई छम छमि नाचेर मनोरन्जन दियकी छन भने ढकाल्ल लाई आखैमा गाजल लायकी रैछौ भन्दै ओम बिकल र हिरज सोनिले सुन्मा सुगन्ध छरेका छन। थुप्रै फ्लिम र भिडियो निर्देसन गरिसकेका चित्र मास्की मगर ले डाईरेक्सन गरे भने क्यामेरा मा दखल ब्याक्ती सम्भु चालिसे ले छायांकन गरे गीत को अन्तिम सम्म क्वालिटी निर्माण र सम्पादन रबिन बिक ले गरेका हुन । गीत्को रेकर्ड र मिक्सिङ शङकरा डिजिटल बागबजार् मा गरियको हो भने गीत लाई मिठो लय ,शब्द बिनायक ढक्की ले गरे भने दर्लामी ले सङीत भरेका छन ।धन्यवाद आउदा दिन हरुमा यसरि नै हाम्रो साईड र च्यानल मा निरन्तर समचार र भिडियो हेर्न पाउनु हुनेछ तेस्को लागि हामिलाई सम्झी रहनु होला ।

Simta

www.rangadarpan.tv, bikal creation pl.

lekbesi

web.rangadarpan.com