गायिका करिश्मा घर्तीको साथमा, मनाश्लु रास्ट्रीय अवार्ड हातमा ,,

गीत संगीतलाई माया प्रेम र कलाको क्षमता हेरेर प्रदान गरिने अवार्ड वितरण प्राय भैइरहनछन। तेस्तो यँहा केहि तेस्ता क्षमतावान जो भविष्य बोकेका ईमान्दार र लगनशील कलाकारको कदर गरेको देखियो।

,मनास्लु मिडिया द्वारा संचालित दोश्रो मनास्लु अवार्ड कार्यक्रम २०७५ मा गायिका करिश्मा घर्ति मगरले अवार्ड हात पार्न सफल भएकि छन्। गायिका घर्ति मगरलाई उदयमान कलाकारको मुल्यांकनमा अवार्ड हात परेको हो। साथमा मायाको चिनो प्रमाणपत्र पनि उपलब्ध भयको छ।

मध्यपश्चिम सुर्खेतकि गायिका करिश्मा घर्ति मगरको स्वरमा जादु छ भन्ने दर्शकको प्रतिक्रिया छ ।बृहत सास्कृतिक कार्यक्रम रास्ट्रीय नाचघर जमल काठमान्डौमा दोश्रो मनास्लु अवार्ड वितरण गरिएको थियो ।

lekbesi

कृपया पाठक वर्ग हामि संग जोडिन हाम्रो पेज लाईक गर्न नभुल्नु होला धन्यवाद ,, https://www.facebook.com/rangadarpan1/messages/