suekhet
bheriad

काठमान्डौमा भूकम्पको धक्का ,,

lekabesi

माघ ,८ काठमाडौंमा – काठमान्डौमा मंगलबार बिहान भूकम्पको धक्का महसुस भएको छ ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ११ः२६ मा काठमाडौंको थापाथली आसपास केन्द्रबिन्दु भएर ३.३ म्याग्निच्युटको भूकम्प गएको हो ।

केन्द्रले यो नयाँ भूकम्प नभई २०७२ सालको महाभूकम्पको पराकम्प भएको जानकारी दिएको छ ।