हेर्नुहोस सिकेरावतका सेना एसरि पुगे विमानस्थलमा सुरक्षा दिन ,,

फागुन २६ ,जनकपुर- सरकारसँग ११ बुँदे सहमति गरेर स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा सिके राउत आइतबार जनकपुर पुगेका छन् ।

रावत आइतबार दिउँसो जनकपुर विमानस्थलमा उत्रिएपछि कडा सुरक्षाबीच समर्थकहरुले नगर परिक्रमा गराएका थिए ।

राउत विमानस्थलमा उत्रिदा समर्थकहरुले उनको पक्षमा चर्को नाराबाजी गरेका थिए । मधेशी जनता और स्वतन्त्र मधेश गटबन्धन कि ऐतिहासिक जित भन्दै मधेशी जनताहरु उर्लेका थिय शुक्रबार राउत र सरकारबीच ११ बुँदे सहमति भएपछि मधेसका जिल्लाहरुमा दीपावली समेत गरिएको थियो ।

lekbesi

अबको निकाश जनमत संग्रह लेखेको ब्यानस समायर सिकेरावतलाई कडा सुरक्षा दिईएका थिय। सिके रावतका सेना सुरक्षा गर्दा देख्दा सम्पूर्ण नेपालिमा डर पैदा भयको छ ।सिके रावत र सरकारले गरेको ह्स्ताक्षरले पार्टी भित्रै तरङ्ग छाएको छ।