suekhet
bheriad

वसन्त र वर्षाको चट्ट पियारी सार्वजनिक ,,

lekabesi

वसन्त अर्याल र वर्षा अर्यालको स्वर रहेको ‘चट्ट पियारी’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा राजन इशानको संगीत संयोजन रहेको छ भने शब्द तथा संगीत पनि गायक वसन्त अर्यालको रहेको छ ।

गीतमा समायोजन भयको शब्द र संगीतलाई हेर्ने होभने भिडियोमा कमजोरी देखिन्छ। गीतले आधुनिक जेनेरेसनमा दारी पालेको युवालाई रोचक प्रसंगले प्रस्तुत गर्न खोजेको देखिन्छ।

लिगेश भट्टराईले निर्देशन गरेको भिडियोमा बिनु शाक्य र विशाल थापाको अभिनय छ । राम कुमार केसीले छायांकनलाई बिष्णु खड्काको सम्पादन छ।