Simta
Gurvakot
Gurvakot

सलमान खानको किक २ बन्दै ,,

भारतीय बलिउड नायक सलमान खानलाई चलचित्र भयाइनभ्याई छ । सलमान खानको चलचित्र भारत रिलिजको तयारीमा छ , ।तेस्तै सलमान अहिले चलचित्र दबंग ३ को छायांकनमा ब्यस्त छन् ।

यो यो पछि सलमानलाई चलचित्र ‘किक २ र इन्शाअल्ला’ गर्ने तयारीमा छन् । यो दुईमा सलमानले किक २ लाईनै समय दिने छन् किक २ मा सलमानको जोडी नायिका कोहुने भन्ने जानकारी छैन , ।

Simta

चलचित्रकी नायिका ज्याकलिन फर्नान्डेजनै हुन्छिन भन्ने हल्ला समाचारमा आएपनि सको केही समयमा नै ‘किक २’ टिमले नायिका दीपिका पादुकोणलाई चलचित्रको अफर गरेको पनि समचार आएको छ ।

lekbesi

तर समाचारमा भनेजस्तो नहुने र किक २ ले नया नायिका राख्ने किक २ निर्माण पक्षले जानकारी गरेको छ ।