चार दिनदेखि उपचार्थ खत्रीको स्वास्थ्यमा क्रमिक सुधार ,रंगदर्पण ,,

असार २९ , भारत – करिब एक महिना अगाडी भारतको गुजरातमा रोजगारीको लागि पुगेका सुर्खेत गुर्भाकोट ३ का ओबिलाल खत्रीको स्वाथ्यमा क्रमिक सुधार देखिएको छ।
खत्री चार दिनदेखि अहमदाबाद सिभिल हस्पिटलमा नसा रोगको उपचार गरीरहेका थिय।स्वास्थ्यमा केहि सुधार आको छ म केहिदिनमा नेपाल फर्किने छु उनले भने ।

म बेहोसमा थिय म बिरामी भएको समाचार पढेर सबैले मलाई आर्थिक सहयोग समेत गर्नु भयको रैछ र म बाँच्न सफल भय। मेरो भगवान रुपी प्रतक्ष्य तथा अप्रतक्ष्य रुपमा सहयोग गर्ने मनहरुमा हिर्दयदेखिनै सम्झिन चाहन्छु खत्रीले भने ।

सहयोगी ब्याक्तिको नाम ओकिल बिक सिम्ता राकम 3000 ,प्रेम राना मगर अछाम 2000 ,माया ठकुरी कुबेत 1000, पुर्न ओलि सिम्ता राकम 1000 ,प्रेम गौतम बाके 300 ,लाल्सिङ खत्री जाजरकोट 2000 ,ललित बुढा मलिसेया गुल्मी २२०० ,,
साथै बिरामी भयको खबर आफ्नो घरसम्म पुर्याईदिने सुर्खेत मेहेलकुनाका थापाकाजि लाई विशेस धन्यवाद।
