suekhet
bheriad

सुनको भाउले बजार ततायो तोलाको ७१ हजार ,

lekabesi

साउन २८ , काठमान्डौ – चाड पर्व नजिकिदै गर्दा सुनको मूल्य आकासियको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ७१ हजार रुपैयाँ पुगेको हो ।

मंगलबार तेजावी सुन ७० हजार ७ सयमा काराेबार भइरहेकाे छ।अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔस १५०७ अमेरिकी डलर पुगेर यहाँ भाउ ७१ हजार रुपैयाँ भएको हो।

चाड पर्व नजिकिएपनि र सुनको मूल्य बढेपनि बजारमा सुनको करोबरो भने ८० प्रतिशतले घटेको संघले बताएको छ।