surkhet

डेंगु प्राणघातक होईन भन्ने बिरामीले कसरि पत्याउने,हाल सम्म ५ जनाको ज्यान गैसक्यो ,

surkhet

भदौ २६ , काठमान्डौ – गत जेठ महिनादेखि धरान बाट फैलीएको डेंगु हाल नेपालका ५६ जिल्लामा फैलिएको छ।

शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमाको आधिकारिक जानकारी अनुसार अहिले सम्म ५ हजार ब्याक्तिमा डेंगुको संक्रमण देखिएको छ ।निजि अस्पतालको रिपोर्ट अनुसार ७० हजार भन्दा बढीलाई डेंगु देखिएको छ।

कतिपय पहाडी अस्पतालका रिपोएत भने आईसकेका छैनन् ।,पहाडका स्वस्थाचौकीमा डेंगु छेक गर्ने माध्याम पनि छैन ।तेसैले कतिपयलाई डेंगु हो वा होइन भन्ने पन्ने थाह छैन ।

Dailekh

पहाडमा पनि थुप्रा ब्याक्ति बिरामी हुनेगरेको तथ्यांक छ तर उनीहरु भाईरल ज्वरो भन्ने ठान्छन ।शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा डेंगु चेक गराउनेको भिड थामी संसक्नु छ।

भने तेस्तै निजि अस्पतालमा पनि भिड देखिन्छ डेंगुको परीक्षण गर्ने केन्द्रीय ल्याब भएका कारण शुक्रराज ट्रपिकल अस्पतालमा सर्वसाधारणको भीड लाग्नु सामान्य मानिन्छ । डेंगु आतंक यस्तो गरी मच्चिएको छ कि, सामान्य ज्वरो र जिउ दुख्ने विरामी पनि आत्तिँदै अस्पताल पुगिरहेका छन् ।

प्रतेक सरकारी देखि निजि अस्पतालमा दैनिक डेंगुका बिरामी थामी नसक्नु छन् , डेंगु प्राणघातक हो वा होइन भन्ने विषयलाई डा. भनेका छन् ।यो सामान्य रोग हो यसलाई दैनिक पानि पीएर पनि सन्चो बनाउन सकिन्छ ।

तर कुनैपनि प्राण घातक रोग क्यान्सर ,लागि रोग संग प्रतिक्षात्मनक गर्न स्न्सकने बिरामीलाई डेंगु देखिएको रगतको मात्र कम भयमा तेस्ता व्यक्तिलाई खतरा हुने चिकित्सक बताउछन ।

,डेंगु हुनासाथ बिरामीको ज्यान जाने होइन महंगो खर्च गरेर ल्याब परीक्षण पनि नगरे हुन्छ विश्व स्वास्थ्य संगठनले २० प्रतिशत डेंगुका बिरामीको मृत्यु हुने आंकलन गरे पनि डेंगुबाट मर्नेको संख्या १ प्रतिशतभन्दा तलै छ ।

शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालका डा. शेर बहादुर पुनले बताउनु भयो उनका अनुसार आफुहरु संग आउने ८० प्रतिसत बिरामीमा डेंगु फेला पर्ने गरेको बताउछन डेंगु पोजेटिभ दखिएपनि सामान्य उपचारले पनि सन्चो हुन्छ भने पनि बिरामीले न पतयाएको बताउछन ।

Gorkha

बढी जस्तो डर र त्रासले बिरामी अस्पताल आउने गरेका छन् तर हाल सम्म डेंगुकै कारण ५ जना बिरामीको मृतु भैसकेको छ काठमान्डौ भित्रमा नँया बजार , डल्लु आदिबाट बढी डेंगु चेक गर्न गएको पनि पुनले बताए।

डेंगुको हाल सम्म उपचार छैन कुनै औषधि छैन यसको उपचार भनेकै आराम र ताजा फल फुल आराम खानपिन रहेको पुनले बताउछन ।

नेकपा का नेता बामदेव गौतम ,कृषि मन्त्रि चक्रपाणिमा पनि डेंगु फेला परेको छ उनुहरुलाई पनि ग्रांडी अस्पतालमा उपचार गरिएको छ।

घरमा बसेको वा सुतेको बेला ज्वरो आउने ,हात खुट्टा दुख्ने जतिपनि बिरामी अस्पताल पुगे ति सबैमा डेंगु फेला परेको छ आफुले प्रतेक दिन उपचार गर्दा २० देखि २५ जनासम्मलाई डेंगु देखिएको विशेसगज्ञ डा . अनुप सुवेदी बताउछन।

डेंगुका मुख्य लक्षणहरु

– अचानक ठूलो ज्वरो आउनु
– आँखाको वरिपरी तथा कन्चटमा धेरै दुख्नु
– सबै शरीर दुख्नु
– घांटी बस्नु
– साना बिमिरा आउनु
– शरीर चिलाउनु
– वाकवाकी लाग्नु / वान्ता आउनु
– छटपटी हुनु
– रिंगटा लाग्नु
– निद्रा नलाग्नु
– हड्डी तथा मांशपेशी निकै दुख्नु
– आँखा तथा घांटी रातो हुनु

डेंगुबाट कसरि बच्ने ,,

रोकथाम

– लामखुट्टे भगाउने स्प्रे अथवा लोसन शरीरमा लगाउने
– लाम्बाहुले कपडा लगाउने
– डेंगु लाग्ने लामखुट्टे day biter अर्थात दिनमा टोक्ने भएकोले दिउँसो सुत्दा झुल प्रयोग गर्ने ।
– भीडभाडमा सकभर नजाने ।
– घर वरिपरी पानी जम्ने खाल्डो पुर्ने, घरभित्र पानीलाई छोपेर राख्ने, बाथरुम ओभानो राख्ने, टायर / पाइप आदिमा पानी जम्न नदिने ।
– पानी जमेको ठाउँमा DDT, मालाथिन छर्नु पर्छ | १ चम्चा पेट्रोल राख्न पनि सकिन्छ ।
– माथिका लक्षण देखिएमा तुरुन्त जांच तथा उपचार गर्ने।
-प्यारासिटामोलले ज्वरो नियन्त्रण नभए वा चिकित्सकले दिएको औषधि खाँदा पनि प्रभावकारी नदेखिए अस्पताल भर्ना हुने ।
स्मरण रहोस – प्राकृतिक खानपिन, नियमित व्यायाम, तनावरहित जीवनशैली तथा स्वस्थ्य रहने उपायहरु अबलम्बन गरेमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ । तसर्थ स्वस्थ्य जीवनशैली अपनाऔं ।

salyan