suekhet
bheriad

गुर्भाकोट नगरपालिका नेपालि कांग्रेसले गर्यो घर घरमा उज्यालो कार्यक्रम सुरु ,,

lekabesi

असोज १७ , काठमान्डौ – कर्णालीप्रदेश सुर्खेत साबिकको गुर्भाकोट नगरपालिकामा उज्यालो अभियान सुरु भएको छ ।

नेपालि कांग्रेसका नगरप्रमुख हस्त बहादुर पुन, नगरउपप्रमुख मैना बिक र प्र.प्र.अ कर्ण कंवरकोको अभियान र पहलमा गुर्भाकोटको विधुत लाइन बिस्तार भएको हो ।

यो कार्यक्रम गुर्भाकोट नगरपालिकामा लाईन बिस्तार नभएका ठाँउमा लागु हुने छ ,विधुत लाइन बिस्तार गर्न जम्मा बजेटको १० करोड ६५ लाख १८ हजार ६ सय ३६ रुपैयाँ ७५ पैंसा मध्यबाट गुर्भाकोट न.पा. कोलागि १ करोड ६ लाख ५१ हजार ८ सय ६३ रुपैयाँ ३७ पैंसा मात्र लगानी हुनेछ ।

र अन्य बाँकी बजेट सामुदायिक ग्रामिण विधुतीकरण विभाग काठमान्डौ बालाजुको रहने छ । प्रदेश सरकारको गठनपछि नेपालि कांग्रेस गुर्भाकोट नगरपालिका नगरप्रमुख हस्त बहादुर पुन नगरउपप्रमुख मैना बिक र प्र.प्र.अ कर्ण कंवरको विशेस भूमिकाले गुर्भाकोटको स्थानियको मनजितेको छ ।

,यसैत् सुर्खेतको गुर्भाकोट नगरपालि धारापानीका विभिन्न कुना कन्दरामामा नेपालि कांग्रेसको पहलमा थुप्रै विकासका योजना सम्पन्न भएका छन् ।यो कार्यपनि गुर्भाकोट जनताको लागि एक उदाहरणीय बन्ने छ।