महराको आजपनि बयान भएन तिहार पनि हिरासतमा ,,

कार्तिक ७ ,काठमान्डौ – निवार्तामान सभामुख महराको बयान आजपनि हुनसकेन ,महरा पक्राउ परेदेखिनै स्वास्थ्य समस्यामा छन् ।,सचिवालयमा कामगर्ने रोशनी शाहीले महरामाथि बलात्कारको आरोप लगाएपछि महरा गत १९ गते पक्राउ परेका थिए ,।
महराले आफूमाथि लगाएको आरोप अस्विकार गरेका छन् भने आरोप लगाउने शाहीले पनि महरा निर्दोष भएको भिडियो सार्वजनिक गरेकी छिन , ।

महरालाई प्रहरीले सरकारी वकिलको रोहमा महरासँग बयान लिइसकेको छ । अतः महराको स्वास्थ्यक कारण थप ७ दिन थुनामा राख्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छैन ,महरालाई थुनामा राखेर अनुसन्धान गर्ने म्याद शुक्रबार सकिदै छ ।

यो विषयमा भने नेकपाका कुनैपनि राजनीतिक दलका उच्च श्रोतका नेता कार्यकर्ता बोलेका छैनन् ,निराधारमा रुपमा दैनिक महराका संचार आईरहेका छन् ,।
