ठुला माछा खोला तिर साना माछा जालमा सरकार कहिले आउछ पालो हेर्ने पर्ने भिडियो ,

Naumule

देश र सुसानको पक्षमा नेपालमा भईरहेका गतिविधिलाई समेटेर कहिले आउछ पालो बोलको गित बजारमा सार्वजनिक गरिएको छ ,।

गितमा देश देखि भेष ,ठुला साना ,कर्मचारी देखि बर्हमचारी, पुजनीय देखि ढोगनियमा यो गितले पक्कै केहि संदेश दिन खोजेको छ।

राजनीतिको आडमा बसी भाषणमा सिमित राजनैतिक कुरालाई प्रस्ट पारिएको छ,भने देशको सार्व भौमसत्ता र आत्मसम्मानमा चोट पुग्दा पनि सरकारले कुनै ठोस कदन नचालेको गितले संदेश दिएको बुझिन्छ ।

, भ्रस्टचार ,महंगी ,लुटपात र बलात्कारीलाई जोगाउने सुन काण्ड देखि निर्मलाका हत्याराको कुरालाई फेरी यो गितले बिउत्याएको छ ।

देश र जनताको लागि सरकारको गाडी चलाई रहेको ड्राईभरले बिना लाईसन्स जस्तो गाडी हाकेको देखिन्छ ,।

अत: बाङ्गो हिंड्दा ठोकिन सकिन्छ भन्ने गितले मूल संदेश दिदै बजारमा  गितको भिडियो सार्वजनिक गरिएको छ।

खेम सेन्चुरीको संगीतमा अविरल बिसिको शब्द लेखन छ ।,पछिल्लो समय सर्जक तथा गायक खेम सेन्चुरीका गित संगीतले बजार तताएको देखिन्छ।

Gurvakot

उनका गितले माया प्रेममा मात्र नभई देशको चिन्तन ,स्वदेशी देखि विदेशीलाई मूल संदेश छरेको पाईन्छ ।

तेस्तै गितमा जानकी तरमि मगर ,सम्झना भण्डारी ,नरेश खाती ,मेक्सम खाती ,खेम सेन्चुरी ,भागिरथ चलाउने ,विजय सुनाम ,बिक्रम परियार ,सासी नेपाल ,पीम सारा आले मगर ,अविरल बिसीको स्वर रहेको छ ।

विनोद भण्डारीको निर्देशन रहेको उक्त गितमा बिरेन्द्र भाटको छायांकन छ भने गितलाई विकास ज्ञवालिले सम्पादन गरेका हुन्।

सासी नेपालले प्रस्तुत गरेको कहिले आउछ बोलको यो मार्मिक गितलाई खेम सेन्चुरीको युटुब च्यानलमा हेर्न सकिन्छ।

रंग दर्पण नेपाल

थप समचारको लागि क्लिक ,

https://www.facebook.com/rangadarpan1/?ref=bookmarks

Bangad kupinde