Gold

पोखरामा आफ्नो जन्मदिन मनाउदै पारस शाह ,

Naumule Migrate

केहि समय यता पुर्व युवराज पारस शाह पोखरामा देखिदै आएका छन् ।,उनि पोखराको फेवाताल देखि गार्डेन र बुलेटको सवारमा रमाईरहेका छन् ।

,शाहले अहिले आफ्नो जन्मदिन पनि पोखरामा मानाएका छन् ।,पारस शाहले आफ्नो जन्मदिनको फोटो सामाजिक संजालमा राखेका हुन् ।

उनलाई सामाजिक संजाल भरि सबैले जन्मदिनको सुभकामना ब्यक्त गरेका छन्।

पारस केहि महिना यता सामाजिक संजालमा पनि सक्रिय हुँदै आईरहेका छन्। भने उनले विभिन्न स्टाटसपनि राख्ने गरेका छन् ,।

उनि भन्छन सबैको मन धमिलो हुन्दैन ,सबै मान्छे नराम्रा हुँदैनन् ,कहिलेकाही तेल सकीयर पनि दियो नीभेको हुन सक्छ ।हरेक समय हावा मात्र दोषी हुदैन ।

Naumule Badhipahiro