गृहमन्त्री थापा बादल को त्रिभुवन विमानस्थलमा छड्के अनुसन्धान ,,

रंग दर्पण ६ चैत – तत्कालिन गृहमन्त्री राम बहादुर थापा बादलले मंगलबार एक्कासी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर छड्के निरिक्षन गरेका छन् । उनले जाचको क्रममा भेटेयका त्रुटि हरुलाई कारबाही गर्ने बतायका छन् । साथै गृहमन्त्री थापा विमास्थल पुग्दा अध्यागम विमाग र अन्तर्राष्ट्रिय उडानतर्फको कक्षका अधिकांश कर्मचारी कार्य क्षेत्रमा नभयको जानकारी भयो ।

थापाले कर्मचारीले न भयको भन्ने बारे बुझे पछि अनुसन्धान गर्दा तेहिका यक कर्मचारीले खाजा खान गयको बताय पछि खाजा खाने समय भन्दा बाहिर गायक कर्मचारी लाई कारबाही गर्ने चेतावनी दियका छन् । खाजा समय १ बजे देखि २ बजे हुन पर्ने भन्दै कार्य छेत्रमा न भयका लाई कारबाही हुन्छ उनले भने ।

उनले विमानस्थलको कन्ट्रोल रुमको पनि अवलोकन गरेका थिए । थापाले आफूले गृह मन्त्रालयको मातहतमा पर्ने हरेक क्षेत्रको सुधारलाई प्राथमिकतामा राखेको बताएका छन् ।

lekbesi