अब विमास्थलमा विदेशबाट आउने महिलाको योनी र पुरुषको मलद्वारको एक्सरे गरिने ,

पुस १९ ,काठमान्डौ – त्रिभुवन विमानस्थल देखि नेपालका सिमा नाकामा दैनिक सुन कति भित्रिन्छ ।त्यो त कसलाई के थाहा चासो दिए ,भेटिनछ ,कति फेला पर्छ कति पर्दैन ,।
३३ किलो सुन काण्ड र सनम शाक्य हत्या प्रकरण गोरे पक्राउ काण्डको रहस्य कसैलाई थाहा भएन ।मिडियामा समाचार भने नआएको हैन ।
राजनीतिनै उथल पथलनै नभएको पनि हैन ।
तैपनि विमास्थलमा दैनिक सुन तस्कर पक्राउ परेका छन् ,नेपाली ,चिनियाँ,भारतीय नागरिकलाई क्रमस पक्राउ गर्ने क्रम जारि छ ।

,रहस्य त के छ भने सुन तस्कर आज भोलि विमास्थलमा अनौठो प्रकारले हुने गरेको छ ।,कहिले माला बनेर अचारमा आउछ, कहिले धुलो बनेर डिब्बा प्याक हुन्छ ।
,महिलाले योनी भित्र सुन लुकाएर ल्याएको घटना सार्वजानिक पछि अर्को रहस्य खुल्यो ।,हिजोमात्र दुई भारतीय नागरिकको मलद्वारमा दुई केजी सुन फेला पर्यो , ।
संयुक्त अरब इमिरेट्सको शारजाहाँबाट आएका २ भारतीय नागरिक नवीनगोपी चन्द र भरतसुरेश लाल शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएपछि हतासमा उनीहरू आगमन कक्षतर्फ निस्किने गरेका थिए ।
तर उनीहरुको साथमा सुन छ भन्ने कुरा विमानस्थल भन्सार र प्रहरीलाई पहिल्यै आएको थियो भने ति दुई युवा प्रहरीको निगरानीमा रहेका थिए ।

विमानस्थलमा लगेज खानतलासी गर्दा त्यस्तो केही भेटिएन । सूचना नै गलत हो कि भन्ने पर्यो, भन्सार र प्रहरीलाई ।
त्यसपछि दुवै जनाको भिडियो एक्सरे गराइयो । दुवै जनाले क्याप्सुल आकार बनाएर सुनका ३/३ वटा टुक्रा मलद्वारमा राखेको भेटियो ।
यो देख्दा प्रहरीनै अचम्ममा पर्यो ,तर विस्तारै सुन निकाल्दा उनीहरुबाट २ केजी सुन निस्क्यो ,
प्रविधिले समेत पत्ता नलाग्ने गरि नँया शैलीमा सुन तस्करी भईरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख भन्सार अधिकृत राजकुमार श्रेष्ठले रंग दर्पणलाई बताए ।
मेटल डिटेक्टरले धातुको संकेत नदेखाएपछि भन्सार र प्रहरीको टोलीले एक्सरे गराएका थिए । दुवै जना काठमाडौं ओर्लिएलगत्तै स्थलमार्गबाट गोरखपुर जाने तयारीमा थिए
। गिरोहले गतवर्ष लोकेसन चिनाउनकै लागि भारतीय नागरिक चन्द र लाललाई काठमाडौं घुमाउन ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । भन्सार अधिकृत श्रेष्ठले यस विषयमा पनि अनुसन्धान भइरहेको जानकारी दिए ।
सुन तस्करले नँया शैली अपनाएपछि हामि अचामित छौ अब भने विदेशबाट आउने विदेशी नागरिक देखि नेपालि नागरिकको समेत महिला पुरुषको सम्वेदलशिल अंग एकसरे गर्न पर्ने दिन आउन सक्छ श्रेष्ठले भने ।
