surkhet

बिराज भट्टको साङ्लो प्रदर्शनमा आउने ,

surkhet

नायक विराज भट्टले अभिनय गरेको चलचित्र साङ्लो आउँदो माघ २४ गतेबाट हलमा प्रदर्शनमा आउन थालेको छ ।

,चलचित्र साङ्लोलाई बिराज आफैले निर्देशन गरेका छन ।,चलचित्र एक्सन कथावस्तुमा तयार पारिएको देखिन्छ ,।

साङ्लोमा निकिता चंडकलाई विराजले नायिका छानेका थिए ,उनको पनि चलचित्रमा नायक जतिकै भूमिका रहने विराजले बताएका थिए।

Dailekh
Gorkha

निकिता पुर्व मिस नेपाल हुन्, चलचित्रको चरीले काफल टिप्यो बोलको गित अहिले बजारमा हिट छ भने चलचित्रको ट्रेलरपनि सार्वजानिक गरिएको छ।

शिबम अधिकारिको कथामा निर्माण गरिएको चलचित्र साङ्लोलाई मान कृष्ण महर्जनले खिचेका छन् ।

चलचित्रमा बिराज भट्ट ,निकिता चंडक ,जयनन्द लामा ,कामेश्वर चौरसिया ,प्रकाश शाह लगायतको अभिनय देख्न सकिन्छ।

salyan