Simta
Simta
lekbesi

सिरहाको लाहानमा यक सुन पसलमा बम बिस्फोट ,,

Gurvakot

९ चैत सिरहाको लहान नगरपालिकामा बम विष्फोट भयको छ। स्थानीय विकास सारडाको सुन चाँदी पसलमा बम विष्फोट हुँदा ६ जना घाइते भएका छन् । उनीहरुको स्थानीय सप्तऋषि हस्पिटलमा उपचार भइरहेको सिरहाका प्रहरी प्रमुख एसपी शेखर कोइरालाले जानकारी दियका छन् ।

सारडाको पसलमा सुन किन्न आउने एक युवकले ल्याएर राखेको सामान उनी गएको केही समयपछि विष्फोट भएको प्रहरीको भनाइ छ । ती युवक गएको केही समयपछि विष्फोटन भएकाले ‘टाइम बम’ हुन सक्ने आशंका प्रहरीले दियको छ । बिस्फोट कसरि र किन गरीयो भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

Simta