suekhet
bheriad

प्रहरीलाई गालि गरेको आस्था रावतको भिडियो भाईरल छानबिन समिति गठन सुरु आस्थाले मागिन माफी ,

lekabesi

गायिका आस्था रावतले प्रहरीलाई गालि गरेको भिडियो अहिले सामाजिक संजालमा भाईरल बनेको छ ,।

आस्था बुधबार त्रिभुवन विमानस्थलबाट भद्रपुर जान लाग्दा चेकिङको क्रममा महिला प्रहरीले आफूमाथि दुर्व्यवहार गरेको भन्दै सामाजिक संजालमा आक्रोस पोखेकी छिन ।

प्रहरीलाई हाम्रो साथि नारा हटाउनुस,तल देखि माथि सम्म राम्रो सव्य भाषा प्रयोग गरौ त ,त होइन भन्दै पुलिस डन्ठे’, ‘बन्दुके’, को पुलिस कस्ता पुलिस भन्दै बोलेको भिडियोले अहिले सामाजिक संजाल तताएको छ ।

,भद्रपुर विमानस्थलमा रमिता नामक महिला प्रहरीले आफूमाथि असभ्य व्यवहार गरेको भन्दै गायिका राउतले सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ गर्दै आक्रोश पोखेकी छिन् ।

यता, प्रहरी प्रवक्ता शैलेश थापा क्षत्रीले भिडियो आफूले नि हेरेको र छानविन प्रक्रिया सुरु भइसकेको बताए ।

उनले भने, ‘प्रहरीलाई गालीगलौज गरेको भिडियो देखेपछि छानबिन समिति गठन भइसकेको छ ।

सामाजिक संजालमा चर्को आलोचना बढेपछि आस्था रावतले माफी मागेकी छिन ,उनले भनेकी छिन ।

,मानिसले रिस आवेगमा बेद बढ्दैन ,मलाई पनि तेस्तै भयो ,प्रसासनको कामप्रति सधै सम्मान गर्छु ।

तर सर्वसाधारण संग बोल्दा तुच्छ वेवाहार नहोस ,त त भन्ने शब्द प्रयोग नहोस ,सधै नैतिक सिक्षाको कमि नहोस ,।