नायिका करिश्मा मानन्धरको आज जन्मदिन ,

माघ २२ ,काठमान्डौ – नायिका करिश्मा मानन्धरको आज जन्मदिन परेको छ । नेपालि नायिकामा सबैले मनपराउने र रुचाउनेमा करिश्मा मानन्धर पर्ने गर्दाछिन ।

नेपालि सन्तान चलचित्रबाट प्रवेश गरेकी नायिका करिश्मा मानन्धरले तिन दर्जन भन्दा बढी नेपाली चलचित्रमा काम गरिसकेकी छिन ।

१४ वर्षको उमेरदेखिनै चलचित्र क्षेत्रम काम गर्दै र जम्दै आएकि नायिका करिश्मा मानन्धरको आज ४८ औ जन्मदिन परेको छ ।उनलाई सबैले सुन्दर नायिका भनेर पनि चिन्ने गर्दछन ।

lekbesi

पछिल्लो समययता उनले म्युजिक भिडियोपनि अभिनय गर्ने गरेकी छिन ।सानो उमेरदेखि नै स्कुल जाने समयमा चलचित्रमा काम गर्दा उनको पढाई रोकीएको भन्दै उनले गत वर्ष मात्र असईको परिक्षा दिएकि थिइन् ।

उनि अहिले उच्च सिक्षामा अध्यनरत छिन ।नयाँ शक्ति पार्टीमा सक्रिय देखिएकि करिश्मा भने अहिले कुनैपनि राजनीतिकमा खुलेर बोलिकी छैनिन।