Simta
Simta
lekbesi

अमेरिकामा एकै दिन २५ सय बढीको मृत्यु,मृतकको संख्या ७४ हजार नाघ्यो ,

Gurvakot

वैशाख २५ ,काठमान्डौ – अमेरिकामा कोभिड १९ बाट एकै दिन २५ सय बढीको मृतु भएको छ ।

वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार यहाँ २५ सय २५ जनाको मृत्यु भएको छ, यससँगै यहाँ मृतकको संख्या ७४ हजार ७ सय ९६ पुगेको छ ।

साथै,अमेरिकामा एकैदिन २५ सय २ सय ५७ नयाँ संक्रमित पनि थपिएका छन् ।

lekbesi

अमेरिकामा हालसम्म यहाँ संक्रमितको संख्या १२ लाख ६२ हजार ८ सय ९० रहेको छ जसमध्ये १५ हजार ८ सय २१ को स्थिती गम्भीर छ ।

Simta