Gold

अमेरिकी रास्ट्र पति डोनाल्ड ट्रम्प र किम जोन बीच सिधा बार्ता ,,

Naumule Migrate

वैशाख ५ , अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्प उतर कोरियाका नेता किम जोन उन बीच फोनमा सिधा बार्ता भयको छ ।अमेरिका र उतर कोरिया बीच औपचारिक शिखर बार्ताको तयारी भैरहेको बेला ट्रम्प र उन बीच सिधा सम्पर्क भयको हो। शिखर बार्ताको गृह कार्यको लागि अमेरिकी गुप्तचार निकायका सी आई ई का प्रमुख माईक पोपियो उतरकोरिया पुगेका छन्। ट्रम्पका अनुसार शिखर वार्तालाई ऐतिहासिक बनाउन उद्श्यले अमेरिका र उतर कोरियाली का नेता बीच पनि सम्पर्क अनि छलफल भैरहेको जानकारी छ।

जर्ज डब्लु भुसकी आमाको निधन ,
संयुक्त माज्य अमेरिकाकी पूर्व प्रथम महिला पार्बरा भुसको ९२ वर्षको उमेरमा मृतु भयको छ। हिजो साज उनको मृतु घोसना भयको बिबिसीले जनायको छ ।उनि पूर्व रास्ट्रपति जर्ज भुसकि श्रीमती र जस डब्लु भुसकी आमा हुन् ।पर्बरा भुस आफ्ना श्रीमान र छोराले रास्ट्र पतिको रुपमा सपथ खायको देख्ने पहिलो एक मात्र महिला हुन्। उनि लामो समय दखि बिरामी थिइन्। उनले आफ्ना परिवारजन लाई आफु बिरामी भयपनी उपचार नगर्न समेत भनेकी थिइन्। पूर्व रास्ट्रपति जर्ज एस डब्लु भुसको एक कर्लायको जारि यौटा वक्तव्यमा परिवार साक्षर्ताको क्षेत्रम कहिले नथाक्ने अभियानकी महिला भनेर पार्बरालाई प्रेस जारि गरियको छ ।

Naumule Badhipahiro