आज कर्णाली प्रदेश दैलेख,सुर्खेत र सल्यानमा गरि ३३६ जना डिस्चार्ज ,

असार ८ ,काठमान्डौ – नेपालमा आज सबै भन्दा बढी कोरोना संक्रमित निको भएर घर फर्कीएका छन्।

ति मध्ये कोरोन विशेष अस्पताल दाङ्गबाट एक महिला र ५ पुरुष गरि ६ जना प्रादेशिक अस्पताल सुर्खेतबाट ४ महिला र २ पुरुसगरि ६ जना ,कालिकोट अस्पतालबाट २ महिला र २६ पुरुष गरि जम्मा २८ जना दैलेख अस्पताल दुल्लुबाट १९ महिला र पुरुष २४६ पुरुष गरि २६५ जना सल्यान अस्पतालबाट १ महिला ३६ पुरुष गरि ३७ जना डिस्चार्ज भएका छन्।

तेस्तै नारायणी अस्पताल विरगंजबाट २ महिला र ९ पुरुष गरि ११ जना ,धादिङ्ग अस्पतालबाट ४ महिला र १३ पुरुष गरि १७ जना निको भएर घर फर्कीएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

आज डिस्चार्ज हुनेमा टोटल ३२ महिला र ३३८ पुरुष गरि जम्मा ३७३ जना छन् ,यो संगै नेपालमा कोरोना भाईरसका बिरामी निको भएर घर फर्किनेको टोटल संख्या २१ सय ४२ पुगेको छ,जसमा १६१ महिला र १ अहजर ९ सय ६१ जना पुरुष छन्।

तेसैगरी हाल सम्म ९० हजार ७ सय ३० जना देशभरका क्वारेईनटाईनमा रहेका छन् भने ७ अहजर ७ सय ८९ जना आईसोलेसनमा उपचार्रथ छन्।

तेसै गरि विगत २४ घन्टामा २२ वटा प्रयोगशालामा गरि ६१९८ पीसीआर विधिबाट र ५९२९ आरडिटी विधिबाट सरकारले परिक्षन जाँचगरेको बताएको छ।

हाल सम्म १ लाख ८१ हजार ३ सय ७१ पीसीआर र २ लाख ६८ हजार १०३ आरडिटी विधिबाट परिक्षन गरेको मन्त्रालयले जनाएको हो।