surkhet

वालुवाटारमा मन्त्रिपरिषद् बैठक जारि ,

surkhet

तस्विर वालुवाटार श्रोत ,

भदौ १९ ,काठमान्डौ – प्रधानमन्त्री निवास बालुवाटारमा अहिले मन्त्रिपरिषद् बैठक जारि छ।

Gorkha

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने बैठक बसिरहेको छ ।

Dailekh

बिहीबार बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्रीले गौतमलाई सिफारिस गर्ने जानकारी गराएका थिए ।

तेस्तै आजनै अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडा विदा हुनेछन् । उनको कार्यकाल भोलि शनिबार सकिदै छ आजको न्त्रिपरिषद् बैठक उनको लागि अन्तिम हुने छ ।

 

salyan