surkhet

घाँस काट्न गएकि किशोरीको लडेर मृ,त्यु ,

surkhet

असोज २७ ,जाजरकोट – जाजरकोट बारेकोट ७ निवास निवासी अप्सरा विकको घाँस काट्ने क्रममा लडेर मृत्यु भएको छ।

Gorkha

२४ वर्षीय अप्सार घर नजिकै रहेको धनु खोलामा गाई वस्तुलाई घाँस काट्ने क्रममा लडेर मृत्यु भएको हो।

उनको हिजो २६ गते करिब १ बजे लडेर मृत्यु भएको मृ,तकका भाई डम्बर विकले बताए। लडेर गम्भीर घाईते अप्सराको घटनास्थलमानै मृत्यु भएको डम्बरले बताए।

salyan