उपत्यकामा आज थप २१२९ जना नयाँ कोरोना भाईरसका बिरामी फेला ,

असोज २७ ,काठमान्डौ – उपत्यकामा आज थप २१२९ जना नयाँ कोरोना भाईरस संक्रमितका बिरामी थपिएका छन्।
आज काठमान्डौमा मात्र १७४६ ,भक्तपुरमा १६७ र ललितपुरमा २१६ जना संक्रमित थपिएका हुन्।

तेस्तै आजसम्म देशभरमा ३०७ जनाको आईसियुमा र भेन्टिलेटरमा ६६ जनाको उपचार भईरहेको स्वास्थ्य मन्त्रलयले जनाएको हो।

आज देशभरमा कुल कोरोना संक्रमितको संख्या ३५५६ जना रहेको छ भने १५०३ डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता जागेस्वर गौतमले बताए।
