अश्लिल भिडियो निर्माण गर्ने नायिका पक्राउ ,
माघ २७ ,काठमान्डौ – मुम्बई ,पुर्ण भिडियो निर्माण गर्ने र आफ्नो वेभसाइटमा राख्ने बलिउड अभिनेत्री तथा मोडल गहना वशिष्ठलाई मुम्बई प्रहरीलेले पक्राउ गरेको छ ।वशिष्ठले ८७ अश्लील, पोर्न भिडियो बनाएर आफ्नो वेभसाइटमा राखेकी छिन ।
अपलोड गरिएक अभिदियो हेर्न जो कोहिले सदस्यता लिनुपर्ने छ ,उनको च्यानलको सदस्यता लिनेले दुई हजार रुपैयाँ तिर्नुपर्छ। पछिल्लो समय अभिनेत्री गहना अल्ट बालजीको वेभसिरिज ‘गन्दी बात’मा समेत देखिएकी थिइन्।
बसिष्ठले घरमा पोर्न भिडियो बनाउने र सामाजिक संजालमा राखेर मोटो रकम कमाउने गरेको भारतीय सामाजिक संजालमामा विरोध जनाईएको छ।
तेस्तै मुम्बई प्रहरीले अभिनेत्रीलाई पक्राउ गरेपछि अन्य मोडल साहयक अभिनेत्रीहरुमा पनि निगारनी बढाएको जानकारी गरेको छ।