surkhet

१६ डिआइजीको सरूवा :कर्णालीमा गणेशबहादुर ऐर

surkhet

काठमान्डौ – नेपाल प्रहरीका १६ प्रहरी नायब महानिरीक्षक (डिआइजी) को गृह मन्त्रालयले सरूवा निकालेको छ। गृह मन्त्रालयको सरूवा सूचीअनुसार केन्द्रीय अनुसन्धान ब्युरोमा डिआइजी धिरजप्रताप सिंहको सरूवा भएको छ।

उनी प्रदेश २ मा कार्यरत् थिए। अरुणकुमार बिसी प्रदेश १ प्रहरी कार्यालय विराटनगर सरुवा भएक छन् यस्तै उमेश रञ्जितकार प्रदेश २ प्रहरी कार्यालय जनकपुर सरुवा भएको हो ।

Gorkha

सुदूरपश्चिम प्रदेशमा कार्यरत् उत्तमराज सुवेदीको महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा सरूवा भएको छ। यस्तै गणेशबहादुर ऐरको कर्णाली प्रदेशमा सरुवा भएको छ।

Dailekh

DIG_transfer_2078_03_07

 

salyan