Simta
Simta
lekbesi

हाम्रो सांसद पद चाहियो भन्दै एमालेका चार नेता सर्वोच्चमा

Gurvakot

साउन १३काठमान्डौ – नेकपा एमालेका चार जना नेता सांसद पद माग्दै सर्वोच्च अदालत पुगेका छन ।

माओवादी केन्द्र त्यागेर नेकपा एमालेमा प्रवेश गरेका चार नेता लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरीशङ्कर चौधरी र प्रभु साहले सांसद पद पुनर्स्थापनाकाे माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् ।

पूर्वमन्त्रीहरू समेत रहेका केन्द्रले गैरकानुनी रूपमा आफूहरूलाई सांसद पदबाट हटाएको भन्दै सर्वोच्चमा रिट दिएका हुन् ।

lekbesi

माओवादीले गैरकानुनी रूपमा हटाएको र सर्वोच्चले एमालेको दशौँ महाधिवेशन कमिटी भङ्ग गरिदिएपछि चार नेता घर न घाटका भएका छन ।

Simta