ल मेरो मितिनी आयो : मोडल ज्योती मगर

साउन १३, काठमान्डौ – गायिका तथा मोडल ज्योति मगरको मितिनी बोलको तीज गीत सार्वजनिक हुँदै छ ।

मितिनी बोलको तिज गीत सार्वजनिक हुन लागेको ज्योतीके बताएकि हुन । गीतमा ज्योति मगरको स्वर तथा अभिनय रहेको छ भने साथमा रितिका कुवरको पनि स्वर अभिनय रहेको छ ।

गीत छिट्टै बजारमा आउने तयारीमा रहेको ज्योतिलाई रंग दर्पनलाई बताईन । गीत संगीतमा मोडल ज्योति मगरलाई दर्शकले निकै रुचाउने गर्दछन।

lekbesi