Simta
Simta
lekbesi

संगै मरौला भनेर टिकटक भिडियो हालेको केही घन्टामा दुवैको मृ,त्यु भिडियो हेर्नुहोस

Gurvakot

काठमान्डौ – अति नै मार्मिक टिक-टक हालेको २४ घन्टा नपुगी नै झापाका एक दम्पतीको सडक  दुर्घटनामा परि ज्यान गएको छ ।उनिहरुले मर्न परे हामीसंगै मरौला भन्दै  टिकटक भिडियो हालेको केही छिनमा दुर्घटनामा परि दुवैको मृ,त्यु भएको हो ।

मृ,त्यु हुनेमा कनकाई नगरपालिका-३ का होटल व्यवसायी ४३ वर्षीय पूर्णबहादुर विष्ट र उहाँकी ३६ वर्षीया श्रीमती भीमा विष्ट रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

गयराती १० बजे दमक चिया बगानमा गए राती भएको दुर्घटनामा ट्रकको ठक्करबाट मृत्यु भएको हो।पूर्वतर्फ आउँदै गरेको प्र२-०३-०१३ प ४७८७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना४ख ८७३० नम्बरको ट्रक एकापसमा जुधेको थियो ।

lekbesi

ठक्करबाट घाइते दम्पतीलाई उपचारका लागि दमकस्थित लाइफलाइन अस्पतालमा लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । दुर्घटनामा संलग्न ट्रक र ट्रकका चालक मोरङ जिल्ला विराटनगर बस्ने सुजन थापालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Simta