काठमाण्डौको चन्द्रागिरिमा हिउँले ढाक्यो तस्वीर
पुस १४,काठमाण्डौ काठमाण्डौको चन्द्रागिरिमा हिउँ परेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण काठमाण्डौमा पनि गए रातिदेखि पानी परिरहेको छ।
काठमाण्डौ उपत्यकासहित देशभर वर्षा भइरहेको छ । हिमाली जिल्लामा बाक्लो हिमपात भएको छ ।
वर्षा र हिमपातका कारण देशभर अधिकतम तापक्रम घटेपछि जनजीवन प्रभावित बनेको छ । यस्तै मौसमविदका अनुसार आज दिनभरनै मौसम बदलीरहने छ ।