Gold

थप १३६९ कोरोना संक्रमित थपिए १२ जनाको मृत्यु,

Naumule Migrate

काठमाडौं- गत २४ घन्टामा नेपालभरि थप १ हजार ३६९ जना कोरोना संक्रमित थपिएका छन भने १२ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार देशभरि ११ हजार ८८० जनाकोन नमुना परीक्षण गर्दा उक्त संक्रमित देखिएका हुन्।

त्यस्तै आज थप २२३८ जना संक्रमित कोरोनामुक्त भएका छन् भने २९ हजार ४ जना सक्रिय संक्रमित रहेका छन्। पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ।

Naumule Badhipahiro