surkhet

दुम्सी खेद्ने क्रममा १९ वर्षीय रामबहादुर तामाङको अवस्था अज्ञात

surkhet

१४ असार, सुर्खेत ।
आइतबारे भीरमा दुम्सी खेद्ने क्रममा संखुवासभाको चैनपुर नगरपालिका–६, मा आज बिहान भीरको दुलामा छिरेका स्थानीय १९ वर्षीय रामबहादुर तामाङको अवस्था अज्ञात रहेको छ । दुम्सी खेद्न भनि रामबहादुर तामाङ संगै अरु ३ जना पनि गयका थिय । तर उनीहरु बेहोसी अवस्था मा भेटिएका छन्।
बेहोस अवस्थामा भेटिएका बुद्धिमाया तामाङ, अमृत तामाङ, सुरेश तामाङ, दिलकुमार तामाङलाई उद्धार गरी तुम्लिङटारस्थित मनकामना पोलिक्लिनिकमा उपचार भइरहेको छ ।

salyan