Gold

शिलालाई क्वाटरले नपुगे पछि फुल प्याकको माग ,,,

Naumule Migrate

असार १७ ,काठमाण्डौ – लामो समय देखि गीत संगीतमा संघर्सत जिबनलाई अगाडी बढाउदै गरेकी गायिका शिला बिकको लोक दोहोरि क्वाटरले झ्याप बोलको गीत बजारमा आयको छ। शिलाले थुप्रै गीत बजारमा लन्च गरेकी छन्। यो पटक भने उनले फरक तवरको समाजिक चलनलाई आधारित बनायर गायकी छिन । शिलाले गीतमा सुर्खेतलाई पनि छोयकि छिन ,सायद आफु तेंहीको बासिन्दा भयर पनि होला  ।

, उनि लोक गीत मात्र नभयर दोहोरि गीतको राम्रो बक्ता पनि मानिन्छिन, काठमान्डौमा हुने लोकदोहोरी प्रतिष्ठानले गर्ने देखि लियर अन्य संघ संस्थाले आयोजना गर्ने दोहोरीमा उनले बाजी मार्ने गरेकी छिन। गाँउकि चेली सहरमा कलेज पर्न झरेकी र क्वाटरले झ्याप भयको माया सँग भेटियको यो गीतले कथा निर्देशन गरेको छ।

शिला सँगै अहिलेका मार्केटमा उदाउँदा सुदुरपशिममेलि गायक सुप्रिम बिकलेले पनि धनगडीको सहरमा तरुनीको लहर भन्दै मस्कि मस्कि गायको देखियो। , दुवै जोडीले जनिकै आँउदैगरेको महिला हरुको पर्व तीजको गीत पनि दर्शकसामु अर्पण गर्न लायको रंग दर्पणलाई जानकारी गराय ।
प्रियजन राईको निर्देशनमा दिपेश एस.केको कोरियोग्राफर रहेको गीतलाई जनक राज अधिकारीले सुन्दर दृश्यम गरेका छन्। मिन प्रकाश ओलीको संगीत करण साउदको सब्द रहेको झ्यापलाई मनिस कार्कीले सम्पादन गरेका छन्। पुर्बेली जुनतारा म्युजिक प्रा लिले प्रस्तुत गरेको गीतमा दिपेश एस के र गीता छेत्रीको उट्क्रिस्ट अभिनय छ।

हेर्नुहोस क्वाटरले झ्यापलाई

Naumule Badhipahiro