Simta
Simta
lekbesi

मनसुन सुरु भय लगतै दुषित पानीको प्रयोगले बिरामी हुनेको संख्या बढ्दो ,

Gurvakot

असार १८ – वर्षा मनसुन सुरु भय लगतै बिरामी हुनेको संख्या पनि बढ्दो हुने गरेको छ। ,काठमाण्डौमा प्रयोग हुने करिब ९९ % पानि दुषित हुने गरेको अध्यन्ले बतायको छ ।, धारा लगायत , मिनिरल वाटर र जारको पानिले पनि बिरामी बढ्दो भयको खबर आयको छ । स्वस्थ कार्यक्रमका सचेतना मुलक संदेश जागरूप भयपनी बाध्यता भयको स्थानीयको गुनासो छ। , जारको पानि र बोतलको पानीमा पनि कोलिफम भेटियपछि सरुवा रोग , झाडा पखाला , रुघा खोकी जस्ता रोघरुले बिरामी पर्नेको संख्या बढेको छ। मनसुनमा खानपिनमा ध्यानदिन पर्ने चिकितसक हरु बताउछन। पानि ततायर मात्र पिउन पर्ने उनीहरुको सल्हा छ।

Simta