चुनावमा लागेको ऋण तिर्न एमालेका वडा सदस्य विदेश उडे

चैत १४

काठमान्डौ – नेकपा एमालेबाट निर्वाचित वडा सदस्य रोजगारिका लागि विदेश हिडेका छन। इलाम देउमाइ नगरपालिका वार्ड नं ५ का गत चुनावमा एमालेबाट निर्वाचित वडा सदस्य कैलास श्रेष्ठ रोजगारीका लागि बिदेश हिडेका हुन।

चुनावमा लड्दा लागेको ऋण तिर्न नसक्दा उनी विदेश उडेको बताउछन् । उक्त स्थानमा सरकारले उपनिर्वाचन गराउने तयारी समेत गरेको छ।