जन्तालाई अविवाहित भन्ने ज्ञानबहादुरले पाँच बर्ष पहिलेनै विवाह गरेको खुल्यो
असार २६
काठमान्डौ – जुम्लाका ज्ञान बहादुर शाहीले विहे नगरेको बताउदै आईरहे पनि एका एक उनले बिहे गरेका तस्विर बाहिरीएका छ्न।
ज्ञान बहादुर अहिले राप्रपाका सांसद हुन । उनले संसदमा अराजाक किसिमको बोल्दै आउने गरेका छन भने जन्तालाई अविवाहित भन्दै झुट बोल्दै आईरहेका छन।
तर यो तस्वीरले उनको झुटलाई पर्दाफास गर्दीएको छ।
ज्ञान बहादुर शाहीले आज भन्दा ५ बर्ष पहिलेनै इन्दु सुनारसंग विहे गरेको र उनले श्रीमतीलाई लुकाएर राखेको खुलेको छ।
उनकि श्रीमती इन्दु सिङ सुनार हुन। इन्दुको खास घर भिमाद नगरपालिका वडा न. ७ राङरुङ तनहुँ हो ।
हाल उनि भक्तपुर बस्छिन । उनिहरुको लगभग ५ बर्ष अगाडि विवाह भएको थियो । इन्दु दलित समुदायको सुनार भए पनि उनले आफ्नो नाम इन्दु सिङ मात्रै लेख्ने गर्छिन ।
दलित समुदायको भएकै कारण ज्ञान बहादुर शाहिले यो विवाह गोप्य राखेको र आफु अविवाहित भएको जिकिर गर्दै आइरहेका छन ।
इन्दु केहि समय अगाडी सुर्खेत जिल्ला अस्पतालमा नर्सिङ पेसामा आवद्व थिइन । हाल उनि काठमाडौं को कुनै अस्पतालमा नर्सिङ पेसामै आवद्व छिन भन्ने अपुष्ट जानकारी छ ।