रुकुम चौरजहारी

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध * प*क्राउ पुर्जी

जेठ् ८

रुकुम आठ विसकोट

काठमान्डौ – कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध * प*क्राउ पुर्जी जारी भएको छ ।

दोहाेरो नागरिकता लिएको आरोपमा उनिविरुद्द पक्राउ पुर्जी जारी भएको हो।

सिरोहियालाई प*क्राउ गर्न जिल्ला अदालत धनुषाले अनुमति दिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले सिरोहियालाई प*क्राउ पुर्जी जारी गर्न आदेश दिएको प्रहरीले जनाएको छ ।

सिरोहियाले दोहोरो नागरिकता लिएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी परेको थियो ।