Gold

जाजरकोटमा बाढीले बगाउँदा शिक्षकको मृत्यु

असार ९

Naumule Migrate

जाजरकोट – भारी वर्षाका कारण जाजरकोटमा एक जना शिक्षकको मृ,त्यु भएको छ।

कुशे गाउँपालिका,१ तारेचौर नजिक खोलामा माछा मार्न गएका
ईन्द्रबहादुर रोकायको मृ,त्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।

शनिबार राति ११ बजे खोलामा माछा मारिरहेका बेला आएको बाढीले बगाउँदा कुशे गाउँपालिका–९ का इन्द्रबहादुर रोकायको मृत्यु भएको कुशे गाउँपालिकाका उपाध्यक्ष देविका सिंहले जानकारी दिए।

मृतक रोकाय सोही पालिकाको मालटाकुरा माध्यमिक विद्यालयका शिक्षक रहेका थिए । अन्य ६ जनाको उद्दार भएको छ।

 

Naumule Badhipahiro