Gold

गायक अर्जुन सापकोटाको स्वरमा मुटु खायो गीत सार्वजनिक

असार १५

Naumule Migrate

काठमान्डौ – मुटु खायो बोलको गीत बजारमा सार्वजनिक भएको छ। मीन प्रकाश ओलीको लय शब्द रहेको गीतमा अर्जुन सापकोटा र पुजा देवकोटाको स्वर छ।

पछिल्लो चरणमा गायक अर्जुन सापकोटालाई दर्शकले पछ्याउने गरेका छन । बजारमा उनका थुप्रै गीत चर्चामा समेत रहेका छन। उनले गाएको  मुटु खायो बोलको गीतले पनि अहिले दर्शकको माया पाईरहेको छ।

गीतमा बिष्णु कुवरको निर्देशन तथा प्रकाश खड्काको छायांकन रहेको छ। गीतको क्रोरियोग्राफ मुकेश नेपालीले गरेका छ्न ।

गीतमा बिष्णु कुवर र हिरा रसाईलीको अभिनय देख्न सकिन्छ ।  बिष्णु कुवरको अफिसियल युटुबबाट बजारमा सार्वजनिक गरिएको भिडियो यस्तो छ। #Bishu kunwar

Naumule Badhipahiro