surkhet

देशमा अनिस्ट हुने संकेत भुमेश्वर मन्दीरमा पसिना आयो

surkhet

दोलखा – दोलखाको प्रशिद्द मन्दिर भीमेश्वर शिलामा पसिना आएको खबर प्राप्त भएको छ ।

आज २०८१ साल श्रावण ५ गते, शनिवारका दिन दिउँसो १.४७ मिनेट देखि दोलखाको भीमेश्वर शिलामा पसिना आएको समाचार प्राप्त भएको हो।

Gorkha

भीमेश्व मन्दिरको शिलामा पसिना आएमा मुलुकमा ठुलो अनिस्ष्ट हुने गर्दछ । यो संगै देशमा ठूलै राजनैतिक परिवर्तन वा देशमा संकट हुने जनविश्वास छ । भीमेश्वमा पसिना आएमा ठूलो भूकम्प वा बाढी पहिरो लगायतको संकट समेत स्थानीयले भोगेका छन।

Dailekh

यो संगै देशमा सुशासन र सुव्यवस्थाको परिवर्तनका साथ – साथै सम्पूर्ण मानव जीवको कल्याण होस् भनि दोलखा भिमेश्वरमा स्थानीयले भगवान सँग प्रार्थना गर्न शुरु गरेका छन।

साउन ५

salyan