surkhet

रवि लामिछाने पक्राउको संकेत चीन पुगेका कार्यक्रता अचानक स्वदेश फर्किदै

surkhet

काठमान्डौ – रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने संकेत देखीएपछि उनले आफ्नो केन्द्रीय पार्टी कार्यलय अगाडि सम्बोधन गारेका छन।

Gorkha

घण्टी बजाउदै यिनिहरुको ध्यान बचत फिर्ता गराउनेमा छैन, यिनको ध्यान रवि लामिछानेलाई जेल पठाउनेमा छ, रास्वपालाई सिध्याउनेमा छ । जुन हामी हुनै दिदैनौ । कुनै हालतमा हुन दिदैनौ’, उनले भने ।
आफ्ना समर्थकको बिचमा लामीछानेले आफुले कुनै गल्ती नगरेको र नडराउने बताए । मैले कुनै गल्ती गरेको छैन मैले तपाईहरुको शिर निहुराउने काम कहिले गर्दिन उनले भने ।
यस्तै रवि लामिछानेले आफुमाथि पटक पटक झुटा मुद्दा लगाउने गरेको पनि बताए ।

यस्तै उनले जुन बेलापनि आफू लाई पक्राउ गर्नसक्ने भन्दै आफ्ना कार्यक्रतालाई अलर्टको संकेत दिएका छन। यस्तै चीन भ्रमण पुगेका रास्वपाका कार्यक्रताहरु अचानक स्वदेश फिर्ता हुँदै छन। रवि लामिछानेमाथी सहकारीको रकम अपचलन गरेको आरोप छ। भदौ ७

salyan